ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

  • बुधबार ३१ असार २०८३ ०२:१९ PM
ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल र भारत सहमत भएका छन् । आज सम्पन्न नेपाल – भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले यस्तो सहमति गरेको हो। हाल सञ्चालनमा रहेको ढल्केवर – मुजफ्फरपुर ४०० किलोभोल्ट अन्तर्देशीय प्रसारण लाइनबाट हुने विद्युत आयात-निर्यातको परिमाण १००० मेगावाटको समिक्षा गर्दै संयुक्त प्राविधिक टोली (JTT) The post ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत appeared first on Businesspana.