साहित्यकार नगेन्द्रराज शर्माको निधन

  • बुधबार ३१ असार २०८३ ०१:३१ PM
काठमाडौँ / अग्रज साहित्यकार, साहित्यिक पत्रकार तथा अभिव्यक्ति द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको बुधबार बिहान काठमाडौँको गौरीनगरस्थित