आईएसएफ फुटबल विश्वकपका लागि छनोट सुरु

  • बुधबार ३१ असार २०८३ ०६:१५ PM
काठमाडौँ, असार ३१ गते । आईएसएफ फुटबल विश्वकपका लागि खेलाडी छनोट प्रतियोगिता च्यासलमा बुधबारदेखि सुरु भएको छ । छनोटमा करिब तीन सय खेलाडीको सहभागिता रहेको नेपाल विद्यालय खेलकुद महासङ...