मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा नेपाली काँग्रेसको नगरस्तरीय ‘जरा अभियान’ तथा क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नगर कार्यसमिति, वडा सभापति, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न, नयाँ सदस्य विस्तार… Continue reading नेपाली काँग्रेसको नगरस्तरीय जरा अभियान मेलम्चीमा सम्पन्न