उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न निर्देशन

  • बुधबार ३१ असार २०८३ ०५:४१ PM
काठमाडौँ, असार ३१ गते । काठमाडौँ उपत्यकामा वर्षौँदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले...