सुतेको ठाउँमा कैदीको मृत्यु

  • बुधबार ३१ असार २०८३ ०६:०० PM
राजकुमार भट्टराई खोटाङ, असार ३१ गते । सुतेको ठाउँमा बेहोस अवस्थामा भेटिएका खोटाङमा एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार खोटाङका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गत...