आगामी नाइमा मोबिलिटी एक्स्पोमा ‘चेरी क्यू’ सार्वजनिक गरिने

  • बुधबार ३१ असार २०८३ ११:१९ AM
काठमाडौं। नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ लाई नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गर्ने घोषणा गरेको छ। योसँगै, नेपाली ग्राहकहरूले आगामी साउन २७ गतेदेखि भदौ १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक अन्तर्राष्ट्रिय पुरस्कार विजेता चेरी क्यूलाई… Continue reading आगामी नाइमा मोबिलिटी एक्स्पोमा ‘चेरी क्यू’ सार्वजनिक गरिने