आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गर्दै सरकार, ९ बुँदे कार्ययोजना तयार

  • बुधबार ३१ असार २०८३ १०:१६ AM
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष (ल रिफर्म इयर)’ घोषणा गर्दै कानुन निर्माण र संशोधनलाई तीव्रता दिन ९ बुँदे कार्ययोजना तयार गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले