नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिम पूर्वसूचना प्रवाह गर्ने, जल तथा मौसम विभागसँग सम्झौता

  • बुधबार ३१ असार २०८३ १०:५० AM
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ। यससम्बन्धी आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक The post नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिम पूर्वसूचना प्रवाह गर्ने, जल तथा मौसम विभागसँग सम्झौता appeared first on Technology Khabar.