काठमाडौँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार लोकतान्त्रिक विधि र पद्धतिलाई लत्त्याउँदै तानाशाही मार्गमा अग्रसर भएको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारले किसान, मजदुर, प्रेस र आम नागरिकको अधिकार कुण्ठित गर्न खोजेको दाबी गरेका हुन् । प्रधानमन्त्रीको ‘सुपर एक्सप्रेस वे’