धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । यसअघि मुख्यमन्त्री