दिनानुदिन आत्मदाह बढ्दै, किन दोहोरिँदै छन् यस्ता घटना ?

  • बुधबार ३१ असार २०८३ १०:४४ AM
काठमाडौं / पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य, सामाजिक