आत्मदाहका घटना रोक्न तत्काल कदम चाल्न सांसद शर्माको माग

  • बुधबार ३१ असार २०८३ ०९:३५ AM
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीलेContinue reading "आत्मदाहका घटना रोक्न तत्काल कदम चाल्न सांसद शर्माको माग"