थाइल्यान्डको ‘डान्स च्याम्पियनसिप’ मा नेपाली टोलीको सहभागिता
बुधबार ३१ असार २०८३ ०३:४५ PM
काठमाडौँ, असार ३१ गते । नेपालको अग्रणी नृत्य संस्था नेपा डान्स एकेडेमी (एनडीए) को बाल टोली ‘एनडीए जुनियर क्रु’ ले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय ‘जीएलएक्स डान्स च...