६ लाख घुस लिँदै गर्दा इलामका इन्जिनियर पक्राउ

  • बुधबार ३१ असार २०८३ ०९:५३ AM
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले   इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्ली राज खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ। आयोगका