धितोपत्र बोर्डको नीति तथा कार्यक्रमले शेयर बजारलाई राहत

  • बुधबार ३१ असार २०८३ ०९:५४ AM
काठमाडाैं । साताको बुधबार नेप्से परिसूचक १४ अंकले बढेर दुई हजार ५९०.२९ विन्दुमा आइपुगेको छ । मंगलबार धितोपत्र बोर्डले आफ्ना नीति तथा कार्यक्रमहरु ल्याएको थियो । शेयर बजार सम्बन्धीत नीति सुधारका योजनाहरु समेटिएका छन् । त्यस्तै आजै मात्र संसदको अर्थ समितिमा पनि पुँजी बजार सुधारका विषयमा छलफल भएको थियो । सासंदहरुले पुँजी बजारका सुधारका विषयमा… Continue reading धितोपत्र बोर्डको नीति तथा कार्यक्रमले शेयर बजारलाई राहत