व्यावसायिक मौरीपालन

  • बुधबार ३१ असार २०८३ ०१:१६ PM
लमजुङको सुन्दरबजार नगरपालिका–४ मा राजन गुरुङले व्यावसायिक रूपमा गर्नुभएको मौरीपालन । उहाँले हाल २३० वटा मौरीको घारमा मौरी पालेर व्यवसाय सुरु गर्नुभएको हो। तस्बिरः जनक श्रेष्ठ/रासस