एकसय नौ किलो गाँजासहित दुईजना पक्राउ

  • बुधबार ३१ असार २०८३ ०१:३३ PM
अनिल पराजुलीहेटौँडा, असार ३१ गते । मकवानपुर प्रहरीले एकसय नौ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका –८ सिमपानीबाट बुधबार बिहान वि...