प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता
बुधबार ३१ असार २०८३ ०१:५० PM
काठमाडौँ, असार ३१ गते । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मे...