कर्णालीमा निर्देशनालयसहित केन्द्र खारेज

  • बुधबार ३१ असार २०८३ १२:०९ PM
कर्णाली, असार ३१ गते । कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय गरेको...