मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

  • बुधबार ३१ असार २०८३ १२:२५ PM
काठमाडौँ, असार ३१ गते । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले...