काठमाण्डौ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन पर्सि साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त सहकारीलाई पुनः सञ्चालनमा आउने वातावरण तयार गरिने पनि बताउनुभयो । मुख्यमन्त्री बानियाँले अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्नेContinue reading "बचत फिर्ताका लागि पर्सिदेखि बागमतीमा अनलाइनमार्फत उजुरी दर्ताको व्यवस्था लागू गरिने"