सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। केन्द्रको सत्ता समीकरण र प्रदेश तहमा भएको पूर्वसहमतिअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न कांग्रेस मन्त्रीहरूले राजीनामा