कर्णाली सरकारका कांग्रेस मन्त्रीहरुले दिए सामुहिक राजीनामा

  • बुधबार ३१ असार २०८३ ११:०० AM
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । आज बिहान बसेको मन्त्रि परिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएका हुन् ।प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा दिएका हुन् ।प्रदेश सरकारमा सहभागी रहेर राम्रो काम