कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

  • बुधबार ३१ असार २०८३ ०४:४३ AM
बुधबार बिहान कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।