बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली

  • बुधबार ३१ असार २०८३ ०९:३६ AM
गोरखा, असार  ३१  गते । गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा...