यी हुन् पर्यटन बोर्डमा नियुक्त भएका पाँच सञ्चालक सदस्यहरू
बुधबार ३१ असार २०८३ ०२:५३ AM
काठमाडौँ / नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना