विराटनगर: मोरङ प्रहरीले लागुऔषध सेवन (लापसे) गरेर सवारीसाधन चलाइरहेका १० जना चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ