बेलबारीबाट ६१.९२ ग्राम ब्राउन सुगर र ७२ हजार नगदसहित एक पक्राउ
बुधबार ३१ असार २०८३ ०१:३४ AM
विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ बुधबारेबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र नगदसहित एक जनालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सञ्चालन गरिएको प्रहरी कारबाहीका क्रममा स्थानीय ३५ वर्षीय सुनील राई पक्राउ