सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

  • बुधबार ३१ असार २०८३ ०२:०२ AM
सर्लाही :  सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा गत आईतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक