मनसुन विपतमा प्रहरीको ‘मिसन उद्धार’

  • बुधबार ३१ असार २०८३ ०६:२९ AM
काठमाडौँ, असार ३१ गते । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य जलजन्य विपत्को जोखिम बढ्न थालेपछि नेपाल प्रहरीले देशभर उद्धार तथा प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा...