आत्मदाहका घटनाले राज्यको संवेदनहीनता उजागर गर्‍यो : वीरेन्द्र प्रसाद सिंह

  • मङगलबार ३० असार २०८३ ०४:२६ PM
जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति,तथा मधेश प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहले पछिल्लो समय देशमा बढिरहेका आत्मदाहका प्रयास तथा घटनाले राज्यप्रति नागरिकको घट्दो विश्वास, बढ्दो निराशा र सरकारको संवेदनहीनता उजागर गरेको बताएका छन्। मंगलबार मधेश प्रदेशसभाको