सहकारी रकम हिनामिना आरोपमा सञ्चालक पक्राउ

  • मङगलबार ३० असार २०८३ १०:४० PM
खेमराज सापकोटारानी, असार ३० गते । विराटनगरस्थित शौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन...