काठमाडौं । बेलायतको स्कटल्यान्डस्थित एडिनबर्गमा बसोबास गर्दै आएका राकेश शाह इन्जिनियरिङ पेशासँगै नेपाली तथा मैथिली मनोरञ्जन क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका छन्। उनी आदर्श प्रोडक्सन्सका संस्थापक तथा गीतकार–निर्माता हुन्। नेपालको लहानमा जन्मिएका शाहले भारतको गुरु नानक इन्स्टिच्युसन्स टेक्निकल क्याम्पस, जवाहरलाल नेहरू टेक्नोलोजिकल विश्वविद्यालय (JNTU), हैदराबादबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा बेलायतको हेरियट–वाट विश्वविद्यालय, स्कटल्यान्डबाट कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट विषयमा स्नातकोत्तर (MSc) उपाधि हासिल गरेका छन्। हाल निर्माण परियोजना व्यवस्थापन क्षेत्रमा कार्यरत शाहले आफ्नो व्यावसायिक अनुभवलाई मनोरञ्जन उद्योगसँग जोड्दै आएका छन्। आदर्श प्रोडक्सन्समार्फत उनले नेपाली र मैथिली भाषामा म्युजिक भिडियो, वेब सिरिज तथा चलचित्र ... The post बेलायतमा रहेका राकेश शाह इन्जिनियरिङसँगै नेपाली–मैथिली मनोरञ्जन क्षेत्रमा सक्रिय appeared first on Kalika Khabar.