नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेलले बाह्र करोड पचहत्तर लाख रुपैयाँ गैर कानूनीरुपमा आर्जन गरेको ठहर

  • मङगलबार ३० असार २०८३ ०३:१६ PM
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक (एमडी) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलले अकुत सम्पत्ति कमाएको विशेष अदालतले ठहर गरेको छ। आज विशेष अदालतका न्यायाधिशहरु सुदर्शनदेव भट्ट The post नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेलले बाह्र करोड पचहत्तर लाख रुपैयाँ गैर कानूनीरुपमा आर्जन गरेको ठहर appeared first on Technology Khabar.