टेलिकमका पूर्व प्रबन्ध निर्देशक पौडेललाई साढे २ वर्ष कैद, १२ करोडको सम्पत्ति जफत

  • मङगलबार ३० असार २०८३ ०३:२९ PM
काठमाण्डु – गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै विशेष अदालतले जेल सजाय र जरिवाना सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र सार्वजनिक पदमा रहेको व्यक्ति भएकाले थप ६ महिना गरी कुल २ वर्ष ६