निजी मिडियालाई सरकारी सूचना नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

  • मङगलबार ३० असार २०८३ ०९:२६ AM
निजी र सामुदायिक सञ्चार माध्यममा सरकारी विज्ञापन तथा सूचना प्रकाशन नगर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सरकारी सूचनामा एकद्वारा प्रणाली लागू गर्न भन्दै निजी सञ्चार माध्यममा सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारण नगर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय The post निजी मिडियालाई सरकारी सूचना नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज appeared first on Businesspana.