हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धि प्रतिवेदन मन्त्रीलाई बुझाइयो

  • मङगलबार ३० असार २०८३ ०९:४० AM
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि उद्योग मन्त्रालयको कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाइएको छ । उद्योग सञ्चालनको प्रतिवेदन अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन थाल्ने र थप रणनीतिक योजनासहित पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने खाकासहितको प्रतिवेदन बुझाएको हो । उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन The post हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धि प्रतिवेदन मन्त्रीलाई बुझाइयो appeared first on Businesspana.