सञ्चार प्रतिष्ठानबाट सुरु भयो कोशीका रेडियो–टेलिभिजनको नवीकरण प्रक्रिया

  • मङगलबार ३० असार २०८३ ०२:३६ PM
विराटनगर : कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार