पूर्व–पश्चिम राजमार्गमा दुई बस ठोक्किँदा २४ जना घाइते

  • मङगलबार ३० असार २०८३ ०८:०० PM
नारद कोहारतौलिहवा (कपिलवस्तु), असार ३० गते । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७, घेरुवा बनगाईस्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा यात्रीवाहक बस एकापसमा ठोक्किँदा २४ जना घाइते भएका छ...