यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णयहरु

  • मङगलबार ३० असार २०८३ १२:२३ PM
काठमाडौं : सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।  त्यस्तै, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालका विपद् खोज