काठमाडौं । मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठ वटा राजमार्ग अवरुद्ध भएका छन् । बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडकखण्डमा पर्ने ढेडुखोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुद्ध भएकोमा आज