काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा लगानीकर्ता संरक्षण, बजारको पारदर्शिता तथा पूँजी बजारको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका कार्यक्रम अघि बढाउने जनाएको छ। बोर्डले मंगलबार जारी गरेको प्रेस नोटमार्फत नेपालको पूँजी बजार अहिले विकासको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै बजारको आकार, गहिराइ, वित्तीय उपकरणको… Continue reading धितोपत्र बोर्डको नीति तथा कार्यक्रम :आईपीओ देखि मार्जिन कारोबार र शुल्क पुनरावलोकनसम्मका नयाँ योजना