सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता पक्राउ परेका छन्। प्रहरीले मंगलबार गुप्तासँगै उनका सहयोगी विनोद साह कलवारलाई पनि पक्राउ गरेको हो। उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा उनीहरूलाई पक्राउ