४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

  • मङगलबार ३० असार २०८३ ११:०८ AM
काठमाडौँ। आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडाैँ, भक्तपुर, ललितपुर,