नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

  • मङगलबार ३० असार २०८३ ०४:५२ PM
काठमाडौँ, असार ३० गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ११ अंकले बढेर दुई हजार पाँच स...