झापा । झापाको शिवसताक्षी नगरपालिका–८ ले घरपालुवा कुकुरको अनिवार्य दर्ता प्रणाली लागू गर्दै दर्ताबिनै कुकुर पाल्न नपाइने व्यवस्था गरेको छ। स्थानीय तहबाट यस्तो व्यवस्था लागू गर्ने झापाको पहिलो पहल भएको वडा कार्यालयले जनाएको छ। सामुदायिक कुकुरको टोकाइका