सप्तरीमा चालक अनुमतिपत्रसम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित
मङगलबार ३० असार २०८३ ०३:३५ PM
धीरेन्द्रप्रसाद साहराजविराज, असार ३० गते । राजविराजस्थित यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिँदै आएका सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी सम्पूर्ण सेवा अर्को व्यवस्था नभएस...