निश्कल राईले प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिएपछि‍…

  • मङगलबार ३० असार २०८३ ०८:२५ AM
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा दिएपछि सत्तारुढ रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री शाह कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताएका थिए। ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको