सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ

  • मङगलबार ३० असार २०८३ ०७:३० AM
काठमाडौं । सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत गुहाटी मदनपुर आसाम बस्ने २६